देशभरिका विभिन्न स्थानबाट प्रत्यक्ष तथा परोक्ष रूपमा सहयोग पुर्याउनुहुने सम्पूर्ण शुभचिन्तक एवं योगदानकर्ताहरूप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौँ। हाल म्याग्देखबर डट कममा प्रत्यक्ष सरोकार तथा भूमिकामा रहनुभएका पदाधिकारी तथा प्राविधिक टिम यस प्रकार छ:
नुक्त भुजेल
अध्यक्ष / प्रधान सम्पादक तनहुँ
बिनोद रखाली मगर
सम्पादक तनहुँअन्जान थापा
मोडरेटरप्राविधिक तथा वेब व्यवस्थापन
बिकास गुरुङ
वेबसाइट डिजाइनर चापाकोट-न.पा. ४, स्याङ्जाआइसिटी साथी
वेब होस्टिङ तथा प्राविधिक सेवा चापाकोट-न.पा. ४, स्याङ्जाहाम्रो टिममा जोडिन चाहनुहुन्छ?
यदि तपाईं पनि म्याग्दे खबरको अभियानमा जोडिएर समाचार, विचार, भिडियो वा अन्य प्राविधिक सहयोगमार्फत योगदान पुर्याउन चाहनुहुन्छ भने निर्धक्क भई हामीलाई सम्पर्क गर्नुहोस्।
- इमेल: info@myagdekhabar.com / myagdekhabareditor@gmail.com
- सम्पर्क फोन: +९७७-९८५६०६३९०१, +९७७-९८०६७४९८५९
- कार्यालय: म्याग्दे गाउँपालिका वडा नं. ७, थर्पु (घुम्ती), तनहुँ, गण्डकी प्रदेश, नेपाल